Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन २० गते शुक्रबार

दार्चुलामा एकजना मृत फेला
साङ्केतिक तस्बिर

दार्चुलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको नौगाड गाउँपालिका ५ साउकेबगर बस्ने ३१ वर्षीय गोबिन्दराम टमाटा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरीका अनुसार उनी बिहीबार हिजो नौगाड गाउँपालिका ५ स्थित होपरीमा भलिबल प्रतियोगिता हेर्न गएका तथा राती अबेर सम्म घर नफर्किपछि आफन्तहरुले खोजी गर्दा गाउँपालिकाकै चिनेगौँडा ढोलेमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए।

प्रहरी प्रमुख डिएसपी भट्टका अनुसार उनी चिनेगौँडा ढोलेक्षेत्रबाट झण्डै २०–२२ मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>