Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन २० गते शुक्रबार

महेन्द्रनगरमा प्रहरिले ब्यावसायी कुटेकाे आराेप


महेन्द्रनगर काे भानु चाेक ( बसपार्क चाेक) नजिकमा प्रहरिले हाेटल ब्यावसायि कुटेकाे छ ।
शुक्रबार साझ करिव ८ बजेतिर डाडाबाग हाेटल रेष्टुरेन्टमा उपभाेक्ताले खानपिन गरिरहेका समयमा तिनजना प्रहरी हाै भन्दै आएर बादबिवाद गरेपछि उपभाेक्ताले हातपात गरेपछि ती भागेकाे स्थानिय बताउछन । केही समयमा प्रहरी ल्याएर आएपछि त्याे हाेटल रेष्टुरेन्टले सटर डाउन गरिसकेकाे र नजिककाे रेष्टुरेन्ट मिश्र हाेटल एण्ड रेष्टाेरेन्टका संचालक पल्लवराज मिश्रलाइ प्रहरी सतितका सिभिल ब्यक्तिले कुटपिट गरि नाकबाट रगत आएपछि भागेर गएकाे स्थानिय ब्यापारिले बताएका छन ।
समाचार तयार पार्दा सम्म प्रहरिलाइ खबर  गरेकाे र तिनिहरुले  छाेडेकाे अनटेष्ट नया माेटरसाईकल प्रहरी जिम्मा लगाउदै छन । कंचनपुर प्रहरी प्रवक्तालाइ साेद्धा याे बिषय जानकारी नभएकाे बताएका छन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>