Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
धनगढी
बिकास सिह महता बिकास सिह महता
२०७८ फागुन २४ गते मङ्गलबार

सुदूरपशचिमलाई पराजित गर्दै हिमालयन शेर्पा सेमिफाइनलमा प्रबेश

हिमालयन शेर्पा क्लव धनगढीमा जारी खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलुु टिम सुदुरपश्चिम ११ लाई दुई एकले हराउँदै शेर्पाले अन्तिम चारमा स्थान बनायो ।धनगढी रंगशालामा घरेलु दशकमाझ सुदुरपश्चिम पहिलो खेलबाट नै बाहिरीएको छ । पुरै खेलमा अधिकांस समय दबाब दिएको शेर्पाको जितमा पिस्टोन मुटाम्बा र सुरेश कुमालले एक एक गोल गरे । खेलको ३० औं मिनेटमा हिमालयन शेर्पाले खेलमा अग्रताा बनायो । उसका लागि पिस्टोन मुटाम्बाले डिबक्समा अनमार्क रहँदा हेडर गोल गर्न सफल भए ।May be an image of 13 people, people standing and outdoors

पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको शेर्पाले दोस्रो हाफको सुरुवातमा नै सुरेस कुमालले गोल गर्दै टिमलाई दुई शुन्यमा पुर्याए । खेलको ७२ औं मिनेटमा सुदुरपश्चिम ११ ले गोल गर्दै अन्तर दुई एकमा पुर्यायो । तर त्यसपछि घरेलु टिम खेलमा फर्कन सकेन र पराजित भयो । सेमिफाइनलमा शेर्पाले मनाङ मस्र्याङदी क्लवसँग खेल्नेछ । प्रतियोगितामा भोली बागमती युवा क्लव र ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लवबिच खेल हुनेछ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>