Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
मसुरिया
२०७८ फागुन २५ गते बुधबार

बालबालिकालाई शैक्षिक सामाग्री प्रदान

घनश्याम पाैडेल - गाैरिगंगा नगरपालिका वडा नं ९ मा गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय सामाग्री प्रदान गरिएको छ ।
ग्लोबल एक्सन नेपाल र छोरी शिक्षाको लागि राष्ट्रिय अभियानको सहयोगमा सक्षम छोरी अभियानको सहकार्यमा बनखेत गाउँमा रहेको जनचेतना आधारभूत विद्यालयमा अध्ययनरत गरिब बिपन्न जेहन्दार बालबालिकालाई शैक्षिक सामाग्री (झोला, कपी, पेन, ज्यामिति बक्स) प्रदान गरिएको हो ।  छोरी शिक्षाको लागि राष्ट्रिय अभियानका प्रदेश संयोजक तारा ओझाले संस्थातर्फबाट ति सामग्री १५ जना बालबालिकालाई प्रदान गरेका थिए।  कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं ९ का अध्यक्ष हरी प्रसाद तिवारीले बालबालिका माथि हुने हिंसालाई अन्त्य गरी उनीहरुको सुरक्षित भबिस्यको लागि सबैले हातेमालो गर्दै शैक्षिक, सामाजिक रुपमा समान सहभागिता र प्रोत्साहन गर्नु आवश्यक रहेको धारणा ब्यक्त गरेका छन् ।  स्थानीय समाजसेवी , बुद्धिजीवी , स्वास्थ्यकर्मी ,युवा अभियान्ता,  शिक्षक, अभिभावक, विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>