Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०७८ फागुन २५ गते बुधबार

खाेलामा डुबेर बालिकाकाे मृत्यू
साङ्केतिक तस्बिर

गोदावरी नदीमा डुबेर एक बालीकाको मृत्यु भएको छ । गोदावरी नगरपालिका वडा नं. २ की १५ वर्षिया बालीका खेमा खड्काको नदीमा डुबेर मृत्यु भएको हो । साथीहरुसँग नुहाउन गएकी उनको गोदावरीको काठेपुल मुनीको तलाउमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेलले बताए ।  उनका अनुसार मृतक खड्काको शव अनुसन्धानका लागी अत्तरियास्थित पद्मा अस्पतालमा राखिएकोमा पोष्टमार्टमको लागी त्यहाँबाट सेती प्रादेशीक अस्पताल पठाईएको छ । घटनाबारे अनुसन्धान गर्न अहिले प्रहरीको टोली गोदावरी नदीमा पुगेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>