Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ चैत २४ गते बिहिबार

बेवारिसे अबस्थामा ७ थान बुलेट मोटरसाईकल बरामद


बेवारिसे अवस्थामा रहेका ७ थान बुलेट माेटरसाईकल प्रहरिले बरामद गरेकाे छ ।

सुदुरपश्चिम प्रदेश देखि प्रदेश १ सम्मका नम्बर राखि
काठमाडौं उपत्यकाका बिभिन्न स्थानहरुमा भारतिय नाकाबाट बिभिन्न मोटरसाईकलहरु भन्सार छलि चोरी पैठारी गरी नेपालमा भित्र्याई नक्कली नम्बर प्लेट राखि गर्ने गरेको भन्ने बिशेष सुचनाको आधारमा  बरामद गरिएकाे महानगरिय अपराध महाशाखाले जनाएकाे छ ।
 सुचनाकाे आधारमा खटिएको प्रहरी टोलीले उपत्यकाका बिभिन्न स्थानहरुबाट अन्दाजी मुल्य रु एक्काईस लाख बराबरको रोयल ईन्फिल्ड कम्पनीका बुलेट मोटरसाईकलहरु बरामद गरी कारबाहिको लागी त्रिभुवन अन्तराष्ट्रीय भन्सार कार्यालय गौचरण  काठमाण्डौ पठाईएको र   थप अनुसन्धान  जारी रहेको जनाएको छ ।

बरामद भएको बुलेट मोटरसाईकल नम्बरहरु निम्न रहेका महाशाखाले जनाएको छ ।
१.सु.प.प्र ०१-००९ प २०५०
२.से.७ प.८४८९ 
३.प्र.०१-०४९ प ३३२६ 
४.बा.४९ प ९३२२ 
५.बा.प्र.०२-०२३-२४७४ 
६.सु.प्र.प्र.०१-००९प.५१६६
७.सु.प.प्र.०१-००८ प.५५९

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>