Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
दार्चुला
२०७८ चैत २७ गते आइतबार

महाकालिमा हाम फालेकि महिलाकाे उद्दार गरि अस्पताल पुर्याउदा मृत घाेसित
साङ्केतिक तस्बिर

दार्चुलाको महाकाली नदीमा आइतबार हाम फालेकी एक महिलाको ज्यान गएको छ । महाकाली नगरपालिका-४ खलंगा पुलघाट नजिक रिङनतालबाट अन्दाजी २८ बर्षीया एक महिलाले महाकाली नदीमा हाम फालेपछि दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी माधव विश्वकर्मा नेतृत्वमा खटिएको ११ जनाको प्रहरी टाेलिले महिलाको महाकाली नगरपालिका-५ नमस्कार (नमसिकार) नजिकै महाकाली नदीबाट अचेत अवस्थामा उद्वर गरि जिल्ला अस्पताल दार्चुला पु-याएकाे भएपनि डाक्टरले मृत घोषणा गर्नुभएको हो ।
अचेत अवस्थामा उद्दार गरिएकी महिलालाई अस्पताल पुर्याएको केही मिनेटमै डाक्टरले मृत्यु भएको घाेषणा गरेको प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिनुभयो । मृतक महिलाको पहिचान खुल्न सकेको छैन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>