Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
धनगढी
२०७८ चैत २८ गते सोमबार

कैलालीको मोहन्याल गाउँपालिका–१ मा एक महिलाले हँसिया प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेकी छन् । ३२ वर्षीया चुमा थापामगरले ४३ वर्षीय आफ्नै श्रीमान नारायण थापामगरको हत्या गरेकी हुन् ।

आइतबार राति दुबै जनाबीच विवाद हुँदा चुमाले हँसिया प्रहार गरी श्रीमानको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

श्रीमानको हत्या गरेकी चुमा आफै प्रहरी कार्यालय पुगेकी थिइन् । अहिले थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको छ । चुमा र नारायणबीच लामो समयदेखि विवाद रहेको स्थानीयले बताएका छन् । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>