Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ चैत २८ गते सोमबार

अनलाइन ब्यावसायका नाममा ठगि धन्दा गर्दै सगमाथा अनलाईन सपिङ्ग

सगरमाथा अनलाईन सपिङले गर्यो ठगि धन्दा
नेपालमा विभिन्न अनलाइन सपिङहरुले अनलाईन मार्फत विभिन्न प्रकारका समान बेच्ने गरेका छन । केही अनलाईनले ग्राहको मन जित्न सफल भएका छन् भने केही अनलाइनले ठगी धन्दा चलाएका छन् जसमा सगरमाथा अनलाईन सपिङ पनि रहेको छ । सगरमाथा अनलाईन सपिङले पटक पटक गुनासो गर्दा पनि चासो नदेखाउने गरेको छ। 
२०७८ माघ ७ गते मिनि वाई फाई राउटर अर्डर गर्दा अडर गरेको २ दिनमा कञ्चनपुरमा आइपुगेको थियो । जसको मुल्य रु १ हजार ५ सय तोकिएको थियो । उक्त राउटर फाल्गुन २८ गते बिग्रियो । समान किन्दा सगरमाथा अनलाइन सपिङले १ वर्षको वारन्टी हुन्छ भनेर बताएको थियो । फाल्गुन २९ गते देखि फोन र सगरमाथाको आधिकारिक फेसबुक पेजमा पटक पटक सम्पर्क गर्दा तपाईको राउटर एक्सचेन्ज हुन्छ भन्ने तर अहिले सम्म एक्सचेन्ज नगरी झुठो कुरो गर्दै आइरहेको विकास सिह महताले बताए  । 
सगरमाथा अनलाईनले यो भन्दा अगाडि पनि धेरै पटक ठगिधन्दा गर्दै आईरहेको कञ्चनपुरका स्थानिय ग्राहकहरु बताउछन् । सम्बन्धित निकायले यस्ता ठगिधन्दा गर्ने अनलाईन सपिङहरु माथि निगरानी राख्नु पर्ने र उपभोक्तालाई ठगी गर्ने यस्ता अनलाईन सपिङहरुलाई कडा भन्दा कडा कारवाई गरिनु पर्ने उपभोक्ताहरु बताउछन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>