Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ बैशाख ०३ गते शनिबार

मुख्यमन्त्री महिला गोल्डकप   फ्ल्डलाइटमा खेलाइने

 सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजना हुने प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको आज उद्धघाटन हुनेछ । वनदेवी युवा क्लबको आयोजनामा आज धनगढीमा महिला गोल्डकपको उद्धघाटन खेल विभागीय टिम नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका रौतहटका बिच हुने छ ।

वैशाख ३ गतेदेखि १० गतेसम्म धनगढी स्थित रङ्गशालामा गोल्डकपको आयोजना गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको रहेको छ। जसमा विभागीय टिम सहित ८ क्लबको सहभागिता रहेको छ।

गोल्डकपको विजेताले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशी प्राप्त गर्नेछ । प्रतियोगितामा प्रत्येक खेलको प्लेयर अफ दि म्याचले नगद ५ हजार, त्यस्तै विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिताको सर्वाेत्कृष्टे नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ।

धनगढी स्थित रङ्गशालामा आयोजना हुने प्रतियोगिता रात्रिकालीन फ्ल्डलाइटमा हुने खेल संचालन हुने आयोजक क्लबले जानकारी दिएको छ । दिउँसो अत्याधिक गर्मिहुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>