Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ बैशाख ०५ गते सोमबार

वेतकाेट नगरिालिका वार्ड नं.६ मुसेपानीमा ४३ वर्षिय एकल महिला रन्चुला साउँदको धामी झाक्रीका कारण मृत्यु भएको थियाे ।
धामिलाइ झारफुक गरि राम्राे बनाउने भन्दै मृत्यु भएपछि पनि कुट पिट गरि घामि झाक्रिले राम्राे बनाउने भन्दै कुटेकाे आराेप स्थानिय र आफन्तहरुकाे छ ।
यहि सन्दर्भमा माओवादि केन्द्र निकट महिला संगठनले साेमबार एक बिज्ञप्ति जारि गर्दै संगठनको गम्भिर ध्यानाकर्षण भएको, २१ औ शताब्दीमा आएर पनि महिला माथी हुने यस्ता खालका जघन्य अपराधको संगठन घोर भर्त्सना गर्दैछ र घटनामा संलग्न व्यक्ति माथी सत्य तत्थ्य छानबिन गरि दोषि उपर कडा भन्दा कडा कारवाही गर्न हाम्रो संगठन जोडदार माग गर्दछ कंचनपुर संयाेजक शान्ति शाहि हस्ताक्षरित बिज्ञप्तिमा भनिएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>