Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ बैशाख १० गते शनिबार

नेकपा (एमाले) बैतडीका तर्फबाट दशरथचन्द नगरपालिका–५ का वडा सदस्य उम्मेदवार बनाइएका प्रेमसिंह रावलको शनिवार निधन भएको छ । एमालेको प्रदेश कमिटी सल्लाहकार परिषद सदस्यसमेत रहेका रावलको चुनावी प्रचार अभियानमै रहेको अवस्थामा अचानक हृदयघात भएर निधन भएको हो ।

एमाले बैतडि जिल्ला सदस्य भगिरथ कुवरका अनुसार ७४ वर्षको उमेरमा रावलको निधन भएको हो । उनी भारतीय सेनाबाट सेवा निवृत भएपछि एमालेको राजनीतिमा जोडिएका थिए । एमाले बैतडीका संस्थापक नेता रावलको निधनले स्थानीय शोकमग्न भएका छन् । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>