Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ बैशाख २५ गते आइतबार

गाेबरिया नालामा ५५ बर्षिय पुरुष मृत फेला ।
साङ्केतिक तस्बिर

कञ्चनपुरमा एक जना मृत अवस्थामा भेटिएका छन् । भीमदत्त नगरपालिका–१८ गोबरियामा ५५ वर्षीय जगदीश महरा मृत अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक प्रकाश भण्डारीले बताए ।

उनको शव गोबरिया स्थित नालामा भेटिएको हो । ‘मृत्युको कारण खुल्न सकेको छैन । उहाँकै भाईले खबर गरे पछि हामी पुगेका थियौँ,’ उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’

मृत भेटिएका महरा भीमदत्त नगरपालिका–१८ निम्बुखेडाका बासिन्दा हुन् । मृतकको शव अहिले पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा लयाइएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>