Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ २१ गते शनिबार

जन पुस्तकालयकाे ६५ वार्षिकाेत्सवमा डा अनसारी सम्मानित

  कैलाली जनपुस्तकालय  धनगढी कैलाली काे ६५ वार्षिकोत्सब तथा वि पि काेइराला स्मृतिमा स्वास्थ्य सेवा सम्मान २०७८ अन्तगत डाक्टर मेराज आलम अन्सारी सम्मानित भएका हुन ।

सुदुरपश्चिमकाे स्वास्थ सेवा तथा समाजसेवा क्षेत्रमा पुर्‍याउनु भएको याेगदानकाे उच्च कदर गर्दै सम्मानित हुनुभयो हाे सुपकाे स्वास्थ्य क्षेत्रमा महाकाली अन्चल अस्पताल सेती अन्चल अस्पताल हुदै हाल निसर्ग अस्पताल मा मेडिकल डारेक्टर काे रुपमा कार्यरत हुनुहुन्छ ।
सुपकाे स्वास्थ क्षेत्रमा उहाकाे डेडदशक लामाे याेगदान रहेको छ र उक्त कार्यक्रम माननीय देवराज जाेशि काे प्रमुख आतिथ्य तथा सु प्रदेशका स्वास्थ राज्यमन्त्री टेकबहादुर रैका विशिष्ट अतिथि रहनु भएको थियोे उक्त कार्यक्रमकाे अध्यक्षता  डा टि एन जाेशिले गर्नुभएको थियोे

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>