Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ २९ गते आइतबार

महिला बेपत्ता हुने क्रम जारि कैलालिमा २ किशाेरि बेपत्ता ।

महिलाहरु बेपत्ता हुन क्रम देखिएकाे छ । लालझाडिकि रामकलि राना हराएकाे थिईन याे संगै  कैलालीमा पनि  २ किशोरी बेपत्ता भएका छन् । लम्कीचुहा नगरपालिका-२ बगनियाकी १६ वर्षीया बसन्ती बजगाईं र करुणा खत्री बेपत्ता भएका हुन् ।

कक्षा ८ मा अध्ययनरत करुणा र एसईई दिएर बसेकी बसन्ती जेठ २० गते रातिदेखि बेपत्ता भएको उनका आफन्तले बताएका छन्

उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरूलाई फेला पारेमा प्रहरी अथवा आफन्तको मोबाइल नम्बर ९७४८२५७९७६ मा सम्पर्क गरिदिन आफन्तले आग्रह गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>