Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
धनगढी
२०७९ असार ०२ गते बिहिबार

फेसबुकमा चिनजान साइकल चलाउछु भनेर घरमा लगेर बलत्कार ।

कैलाली प्रहरीले १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । बलात्कार आरोपमा जानकी गाउँपालिका-२ का २२ वर्षीय हरिशंकर चौधरी पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी निरीक्षक सुरजबहादुर खड्काका अनुसार जनाबीच फेसबुकमा परिचय भएको थियो । ती किशोरी स्थानीय ट्युसन सेन्टरमा प‌थिन

जेठ २७ गते फेसबुकमा तिमीसँग कुरा गर्ने मै हो भन्दै ती युवकले किशोरीसँग परिचय गरेको खुलेको छ । त्यसपछि तिम्रो साइकल चलाउँछु भन्दै घर लगेछ,' खड्काले भने ।

उनका अनुसार ती किशोरी युवकको घरमा दुई दिनसम्म बसिन् । 'त्यसपछि घर फर्किएकी रहेछिन्,' उनले भने, 'ती युवक बिरुद्ध जबरस्ती करणीको मुद्दा दर्ता भएको छ । अदालत बाट म्याद थप गरेर अनुसन्धान गरिरहेका छाै ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>