Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार ११ गते शनिबार

पानी पार्न गाेगा गाेगि खेल्दै राना थारु समुदाय
फाेटाे भाेज राज राना

असारकाे दाेस्राे हप्ता सम्म पनि पानी नपरेपछि खेतिपाति, बाल बच्चा, चराचुरुङ्गी जिवजन्तु सबै समस्या परेपछि र मुख्य खेति धान कसरी रोप्ने भन्ने रानाथारु समुदाय र अन्य समुदायका ब्यक्तिहरु पनि चिन्तित छन ।

यदि पानी पर्दैन भने रानाथारु समुदायका ब्यक्तिहरु नाङ्गो भएर आगनमा “गोगा गोगी ” खेल्ने चलन छ । “गोगा गोगी” खेल्दा माथीबाट पानी हल्दै रमाइलो गर्दै पानी माग्ने गर्छन । “गोगा गोगी” खेल्दा पानी पर्छ भन्ने रानाथारु समुदायका मानिसहरू विश्वास छ ।
“गोगा गोगी” खेल्दा
गोगा गोगी पानी ला कि धानी ला लालक टौटी पिपर धोती सबाकि रोटि दुई भुरिया बरसंगे बार्शामगे घर घर दुन्ध मचामंगे गोगा गोगी
यसरी जोड जोडले आगनमा भन्दै खेल्दै गर्छन ।  यसरी खेेलेपछि अनिवार्य पानी पर्ने गरेकाे बेतकाेट नगरपालिका निवासि भाेजराज राना बताउछन ।        सुदुरपश्चिम प्रदेशको दुई जिल्ला कैलाली र कंचनपुरमा रानाथारु समुदायको बसोबास छ । रानाथारु समुदायले आफ्नो दैनिकी जीवन चलाउनको लागि मुख्य पेशा कृषी गर्दै आइरहेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>