Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार १२ गते आइतबार

लालझाडि ५ काे वडाले टाेल टाेलमा सामाजिक सुरक्षा भत्ता बितरण गर्ने ।

लालझाडि वडा ५ काे अध्यक्षमा पहल थापा निर्वाचित भएपछि वडाकाे सामाजिक सुरक्षा भत्ता टाेल टाेलमा बितरण गरिने भएकाे छ ।

सामाजिक सुरक्षा भत्ता लिन बृद्ध तथा अशक्त अपाङ्ग हरुलाई वडा कार्यालय जान टाढा हुने, आउजाउ गर्नमा समय बढि खर्च हुने तथा अटाे चढेर जादा पैसा समेत खर्च हुने समस्याकाे समाधान गर्न तथा चुनावमा गरेका वाचा पूरा गर्न टाेल टाेलमा सुचना गरेर भत्ता बितरण गर्न लागेकाे वडा अध्यक्ष पहल थापाले बताएका छन ।

वडाले यसरि भत्ता दिने सुचना पाएपछि भत्ता बुझ्ने सेवाग्राहि खुसी पाईएकाे स्थानियवासि अमर सिह धामि बताउछन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>