Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
धनगढी
२०७९ असार १३ गते सोमबार

प्रदेश भलिबल संघकाे अध्यक्षमा भट्ट

नेपाल भलिबल संघ सुदुूर पश्चिम प्रदेश भलिबल संघकाे पाचाैं अधिबेशन तथा सधारण सभा कैलालिकाे धनगढिमा भएकाे छ ।
अधिबेशनले देब राज भट्टकाे अध्यक्षतामा  आठ सदस्यीय समिति सर्वसम्मत चयनगरेकाे उपाध्य्यक्ष भाेजराज जाेशीले बताएका  छन ।बायाँ बाट अध्यक्ष , उपाध्यक्ष पदाधिकारि क्रमश ....

महासचिवमा भागिराम बखरीयाँ,काेषाध्यक्षमा बिमला क्षेत्री, सदस्यहरु लक्षमण सिह भण्डारी,धन सिह रावल,हिमाल बिष्ट,हिक्मत सिह थापा रहेका छन । याे भन्दा पहिला जिल्ला फुटवल संघका अधिबेशन सम्पन्न भएका थिए । बाकि २ उपाध्यक्ष र १ सचिव र २ सदस्य अध्यक्षले चयन गर्नेछन भने २ सदस्य खेलकुद परिषदले चयन गर्ने छ । यसरी कार्य समिति १५ सदस्यीय हुने उपाध्यक्ष जाेशीले बताए ।                                      कार्यक्रम  पुर्ब अध्यक्ष नारायण दत्त भट्टकाे अध्यक्षतामा, प्रमुख अथिति प्रदेशका सामाजिक राज्य मन्त्री टेक बहादुर रैकाले  उदघाटन गरेका थिए भने भलिबल संघका केन्द्रीय अध्यक्ष हरक सिह धामी र भलिबलकै केन्द्रीय सदस्य गणेश सिह ठगुन्ना ,भरत शाहकाेटाेलि सुदुरपश्चिममा समिति गठनमा ताेकिएका थिए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>