Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार १७ गते शुक्रबार

बेलाैरिकि १९ बर्षिय किशाेरि काेठामै माेवाईल लक गरेर झुन्डिएको भेट्टिईन

बेलौरी नगरपालिका-६ की एक किशोरी घरकै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । १९ वर्षीया आरती विष्ट बिहीबार घरकै कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय बेलौरीका इन्सपेक्टर दानसिंह भण्डारीले जानकारी दिए ।

‘आत्महत्या गर्नुको कारण खुलेको छैन्, मोबाइल लक गरेर आत्महत्या गरेको देखिएको छ,' प्रहरिले 'घटनाको अनुसन्धान गरिरहेका छौं ।' किशोरी धनगढीको कैलाली बहुमुखी क्याम्पस मा स्नातक तह मानविकी संकाय प्रथम सेमेस्टरमा अध्यनरत रहेकि बताएका छन । उनको मृत्युपछि क्याम्पसले आज शोक बिदा दिएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>