Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ असार २२ गते बुधबार

कञ्चनपुरमा १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको आज समापन हुदै

 कञ्चनपुर जिल्लाको सदरमुकाममा १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड भब्यताका साथ आज समापन हुने  भएको छ।

मंगलबार कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित कबड हलमा कञ्चनपुर जिल्ला खेलकुद समितिको आयोजनामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको उद्धघाटन भएको थियो।

जिल्लाका सामुदायिक तथा निजि विद्यालयका  ९ वटा पालिका बाट विभिन्न विधाका लागि विद्यार्थीको सहभागिता रहेको थियो। एथलेटिक्स ,भलिबल ,कबड्डी ,कराते तेक्वान्दो र उसु गरि ६ विधाका खेलमा खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
१२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको आज बुधबार एक कार्यक्रमका बिच दिउँसो ३ बजे महेन्द्रनगरको कबड को खेलमैदानमा समापन हुने उपाध्यक्ष कैलाश चन्द्र गिरिले बताउनु भयो।

आज बाकी रहेका विभिन्न विधाका खेल बाकी रहेका छन । जसमा बिहान आज ७ बजे ३ हाजर मिटर छात्र/ छात्राको दौड , ८ बजेबाट अन्य विधाका सम्पुर्ण खेलहरु सुरु हुने छन्
।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>