Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
डडेल्धुरा
अनुप बिक्रम मल्ल
२०७९ असार २२ गते बुधबार

डडेल्धुरा बाट मलामि गएका पुरुष सेतिमा बगे खाेजि कार्य जारि

डडेल्धुराको अमरगढी नगरपालिका ६ स्थित छचोडाका अन्दाजी २७ वर्षीय बिरेन्द्र ताम्राकार र विनोद ताम्राकार सेती नदीमा बगेका छन् । मलामी गएका डडेल्धुराका दुई युवक डोटीको सेती नदीमा बगेका हुन् ।

डडेल्धुराबाट मलामी गएका उनीहरु दुवैजना डोटीको शिखर नगरपालिका गोभघाटस्थित सेती नदीको शव जलाउने ठाउँबाट नुहाउँने क्रममा बगेको यस्तै अर्का युवक बिरेन्द्र भने बेपत्ता भएको र खोजी कार्य थालिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक शारदा प्रसाद चौधरीले बताए ।

बगेका मध्ये विनोद बगेको स्थानबाट केही तल सकुशल फेला परेको र अर्का युवक बिरेन्द्र भने बेपत्ता भएको र उनको खोजी कार्य थालिएको उनले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>