Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार २२ गते बुधबार

युवा विद्यार्थी नेता पण्डितले अनाथलयमा मनायो जन्मोत्सव ।

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्तर्गत व्यवस्थापन संकाय अन्तर्गत स्नातक तह बिबिएस तेश्रो वर्षमा अध्यनरत  नेपाल विद्यार्थी संघ का नेता नरेश पण्डितले अनाथ बालबालिका लाई फलफुल ,शैक्षिक सामाग्री, मिष्ठान्न परिकार वितरणका साथ खाना खुवाएर  आफ्नो जन्मोत्सव मनाएका छन् ।

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा न .३ घर भएका युवा समाजसेवी विद्यार्थी नेता पण्डित ले आफ्नो २४ औं जन्मोत्सवको अवसरमा महेन्द्रनगर स्थित रहेको अनाथालयमा फलफूल, शैक्षिक सामग्री, मिष्ठान्न सामग्री वितरण गर्नुका साथै खाना खुवाएर जन्मदिन मनाएको हो।

युवा विद्यार्थी नेता पण्डितले अनाथ बालबालिकाको उज्ज्वल भविष्यको कामनाका साथै उत्तरोत्तर प्रगतिको समेत शुभकामना दिएका छन् ।  बाल्यकाल देखि नै समाजसेवा गर्ने निस्वार्थ भावना भएका पण्डित विद्यार्थी जिवनकालमा निरन्तर स्कुल लेबल हुँदै क्याम्पस लेबलमा निरन्तर विद्यार्थीका हकहितका लागि आवाज उठाउदै आएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>