Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
डडेल्धुरा
अनुप बिक्रम मल्ल
२०७९ साउन ०३ गते मङ्गलबार

आलितालमा झुण्डिएकाे अवस्थामा फेला परे २२ बर्षिय युवाँ

डडेल्धुराको आलितालमा एक युवक आज मंगलबार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

जिल्लाको आलिताल गाउँपालिका वडा नं ४ घरेलु बस्ने तुलाराम मडैका छोरा २२ बर्षिया शेर बहादुर मडैको शब झुन्डिएको अवस्थामा फेला परेको आलिताल प्रहरी चौकीका इन्चार्ज भिमराज भट्टले बताएका छन् ।

अहिले इलाका प्रहरी कार्यालय जोगबुढाबाट इन्सपेक्टरको टोली आएर शबको स्थलगत अनुसन्धान भइरहेको उनले बताएका छन् ।

मृतक मडैको घरमा डेढ बर्षिया छोरा र श्रीमती रहेकी छिन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>