Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०७९ साउन १० गते मङ्गलबार

बाणिकि महिला कुखुरा खाेरमा मृत फेला

कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ की एक महिला कुखुराको खोरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

प्रहरीका अनुसार बाणीको मछेली पुल नजिक धिरेन्द्रसिंह भण्डारीको खाली अवस्थामा रहेको कुखुराको खोरमा मंगलवार ५३ वर्षीया ज्ञानुदेवी चौधरी झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

चौधरीले चुन्नीले पासो लगाएको र शरीरमा कुनै चोटपटक नलागेको प्रहरीले जनायो । उनको शव पोष्टमार्टमका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>