Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ साउन १० गते मङ्गलबार

यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायमा हुने हिंसा न्यूनीकरण का लागि सबै पक्ष सकारात्मक छन् : सरोकारवाला निकाय

कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका हक अधिकारको बारेमा छलफल गरिएको छ ।

सहयात्रा नेपाल कञ्चनपुरले निल हिरा समाज अन्तर्गत सि आर एम - १९ ग्लोबल फाउन्ड कार्यक्रमको आर्थिक सहयोगमामा मंगलबार एक कार्यक्रमको आयोजना गरिएको हो।
यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका हक अधिकार र उक्त समुदायमा हुने हिंसाको न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने बारेमा सरोकारवाला निकाय संग छलफल गरिएको सहयात्रा नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक चाल्स बोन सिजापतीले बताएका छन् । उनले भने,  सुदूरपश्चिम प्रदेशमा (एलजिबिटी आई क्यू ) यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायमा हिंसामा परेका लाई सहायताका लागि सुदूर पश्चिम समाज धनगढी द्धारा सञ्चालनमा रहेको सम्मान गृह (कियर होम) को बारेमा समेत जानकारी गराइएको छ।

कार्यक्रममा महाकाली प्रादेशिक अस्पतालका मेसु डा.अर्जुन भट्ट , स्वास्थ्य कार्यालय कञ्चनपुरका एचआईभी फोकल पर्सन कपिल देव जोशी ,भीमदत्त नगरपालिका स्वास्थ्य शाखा भिम सिंह महरा , ओसिएमसी सीता खड्का  लगायत सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरु को उपस्थिति रहेको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>