Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ साउन ११ गते बुधबार

जबर्जस्ती करणीको आरोपमा लालझाडी गाउँपालिका-२ कसुवाका ५५ वर्षीय रामदत्त राना पक्राउ परेका हुन् ।

लालझाडी गाउँपालिका-२ कञ्जकी ५ वर्षीया वालिकालाई सोमवार दिउसो करिब १२ बजे तिर जबर्जस्ती करणीको आरोपमा रानालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए ।

पीडित परिवारले हिजो मौखिक जानकारी गराएका थिए । प्रहरी निरीक्षक भण्डारीले भने, 'पीडितले मौखिक जानकारी गराउना साथ आरोपितलाई पक्राउ गरेका छौ, आज लिखित निवेदन आउँछ । मेडिकलकलको लागि सेती प्रादेशिक अस्पतालमा पठाएका छौ ।' थप अनुसन्धान गरिरहेको निरीक्षक भण्डारीले बताए ।

रानाले घरमा कोहि नभएको बेला बालिकालाई करणी गरेको आरोप लागेको छ । राना नातामा बालिकाको हजुराबुबा पर्छन् । उनी त्यहाँका 'भगत' हुन् । ९ गते पाहुना बनेर उनी बालिकाको घरमा गएका थिए । बालिकालाई आफन्तको जिम्मा लगाइएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>