Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०७९ साउन १३ गते शुक्रबार

मसानघाट अवैध लागु औषध खैरो हेरोइन सहित बिशिबार राति एक युवा पक्राउ परेका छन ।
बेलौरी नगरपालिका वडा नम्बर ७ स्थित मसानघाटबाट ९ ग्राम ११ मिलिग्राम लागुऔषध सहित शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ बस्ने २३ वर्षीय राकेश रावललाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले प्रदेश ०३-०२४ प ५१८७ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी रावललाई पक्राउ गरेको हो ।

रावलबाट लागु औषध खरिद गर्न आउने क्रममा दार्चुलाको शैल्यशिखरका २७ वर्षीय सुशील बिष्ट र ट्याक्सी चालक बैतडीको दशरथचन्दका २३ वर्षीय प्रकाश भट्टलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरू दुवै जनालाई कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ६ चान्देवबाट पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताउनु भयो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>