Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ ०७ गते मङ्गलबार

गाैरा: काे अवसरमा अलस्टार युवा क्लवले नियमित झै फुटवल आयाेजना गर्ने ।

जिल्लाकाे बेलडाँडी गाउँपालिकामा रहेकाे अल स्टार युवा क्लवकाे आयोजनामा गाैरा पर्वकाे अवसर पारी खुल्ला फुटवल प्रतियाेगिता सञ्चालन गर्ने भएकाे छ ।

क्लवले यहि भदाै १५ गते देखि २२ गते सम्म बेलडाँडी-१ कालिका मन्दिरकाे प्रागंणमा खुल्ला फुटबल प्रतियाेगिता आयोजना गर्न लागेकाे क्लवका अध्यक्ष चेत बहादुर शाहले जानकारी दिनु भयाे ।

उहाँका अनुसार “विगतका २ बर्ष काेराेनाका कारणले खेल प्रतियाेगिता आयोजना हुन सकेन फेरी यस बर्ष देखि लगातार रूपमा फुटवल प्रतियाेगिता गर्न लागेकाे बताउनु भयाे ।”

उनले भने `विगतमा काेराेनाले गर्दा खेल सञ्चालन हुन नसकेकाेमा सबै खेल प्रेमिहरूलाई क्लवकाे तर्फबाट क्षामा याचना माग्नु हुँदै यस बर्ष देखि लगातार खेलकुदका कार्यक्रम सञ्चालन गरिने क्लवका अध्यक्ष शाहले बताउनु भयाे।´

प्रतियाेगितामा प्रथम हुने टिमलाई नगद रू ७१ हजार ट्रफि,द्वतिय हुनेलाई नगद रू ४१ हजार ट्रफि र स्वान्तना हुने टिमलाई- ट्रफि पुरस्कारकाे व्यवस्था गरिएकाे क्लवका अध्यक्ष शाहले बताउनु भयाे ।

प्रतियाेगितामा सहभागि शुल्क ५ हजार १ सय राखिएकाे क्लवले जनाएकाे छ । खुल्ला फुटवल प्रतियाेगितामा सहभागी हुन सबै खेल प्रेमिलाई क्लवले अनुराेध समेत गरेकाे छ । क्लवले प्रायाेजक, सह प्रायाेजक र प्रचार प्रसार गर्न चाहनेहरुलाई सम्पर्क गर्न समेत आब्हान गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>