Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ भदौ ०९ गते बिहिबार

कञ्चनपुर जिल्ला छनोट खेलकुद प्रतियोगिताका लागि समय तालिका सार्वजनिक

कञ्चनपुर जिल्ला खेलकुद समितिले जिल्ला छनोटका लागि समय तालिका सार्वजनिक गरेको छ।

बुधबार आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिल्लामा भएका खेलाडीले विभिन्न विधामा फाराम भरेका खेलाडी हरुलाई क्षेत्रीय प्रतियोगिताकामा सहभागी हुन जिल्लाको टिम तय गर्नु पर्ने हुँदा भाद्र १० देखि १५ गतेसम्म जिल्ला छनोट गर्नका लागि समय तालिका सहितको सूचना जारी गरेको जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुबेर खड्काले बताउनु भयो।

जिल्लामा रहेका २९ खेलका लागि जिल्ला छनोट गरिनेछ, जिल्ला छनोटको उद्धघाटन भाद्र १० गते महेन्द्रनगरको कबड हलको खेलमैदान गरिने अध्यक्ष खडकाले भन्नू भयो।

जिल्लामा रहेका विभिन्न खेलकुद संघ संग जिल्ला छनोट प्रतियोगिता कसरी सञ्चालन गर्ने , यसलाई भब्यताका साथ सम्पन्न गर्नका लागि समेत संघको सहयोग कसरी रहनेछ भन्ने बारेमा जिल्ला खेलकुद समितिको बुधबार बैठक समेत बसेको थियो।
जिल्ला छनोटका जिल्ला खेलकुद समितिले सार्वजनिक गरेको  समय तालिका :

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>