Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ भदौ ११ गते शनिबार

कञ्चनपुर जिल्ला खेलकुद छनोट प्रतियोगिता सुरु


कञ्चनपुर जिल्ला खेलकुद छनोट प्रतियोगिता एक कार्यक्रमका साथ सुरु भएको छ।                      गण्डकि प्रदेशको पोखरामा राष्ट्रिय खेलकुद परिषदको आयोजनामा असोज २८ देखी कार्तिक ३ गते सम्म ९ औं राष्ट्रिय खेलकुद २०७९ संचालन हुने हुँदा कञ्चनपुर जिल्ला छनोट प्रतियोगिता शुक्रबार एक कार्यक्रमका साथ उदघाटन भएको हो। जिल्ला छनोट प्रतियोगिता भाद्र १० देखि १५ गते सम्म विभिन्न विधाका खेलहरु महेन्द्रनगर स्थित कबड हलको खेलमैदानमा संचालन हुने जिल्ला खेलकुद समितिले जानकारी दिएको छ।

समारोह सभापति जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुबेर खडका, कार्यक्रम का प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका  आर्थिक मामिला मन्त्री प्रकाश रावल ,  विशिष्ट अतिथि सुदुरपश्चिम प्रदेश खेलकुद परीषद सदस्य सचीव दिपक सिह , जिल्ला खेलकुद समिति उपाध्यक्ष कैलाश चन्द्र गिरि , कार्यालय प्रमुख गोपाल दत्त भट्ट, प्रशिक्षक सह प्रशिक्षक , विभिन्न संघ का पदाधिकारी ,सुरक्षा निकाय, पत्रकार , खेलाडी लगायत खेल प्रेमीहरु को उपस्थिति रहेको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>