Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ १३ गते सोमबार

लागूऔषध नियन्त्रण हुन सकेन भुडा बाट फेरि पक्राउ परे तीन जना
फायल तस्बिर

कंचनपुरकाे बेलौरी नगरपालिका-१० भुडाबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।

आइतबार साझ ६ बजेको समयमा प्रहरी चौकी भुडाका प्रहरी सहायक निरीक्षक अमर कार्की र सशस्त्र प्रहरीका निरीक्षक यमबहादुर बस्नेतको कमाण्डमा खटिएको सयुक्त गस्ती टोलीले भगवती मन्दिर नजिकवाट दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-१ वण्डका २९ वर्षीय जनक धामी, २४ वर्षीय अशोक कार्की र २८ वर्षीय कालु राना रहेका छन्। उनीहरुको साथबाट १ ग्राम ६ सय ८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।

धामी र कार्कीकै सूचनाका आधारमा प्रहरीले रानालाई भुडास्थित कुण्डा ताल नजिकबाट, पक्राउ गरेको थियो। उनीहरुको साथबाट सु प प्र ०१-०१० प ३१९९ नम्बरको प्लाटिना मोटरसाइकल र १ हजार ७ सय रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>