Samriddhipost
२०८१ मङि्सर १३ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ भदौ १७ गते शुक्रबार

महेन्द्रनगर बाट मेलाैलि जाँदै गरेकाे बस पाटनमा दुर्घटना

बैतडीको पाटनमा बस दुर्घटना भएको छ । महेन्द्रनगरबाट मेलौली तर्फ गइरहेको पवनदुत यातायातको ना ७ ख २५७० नम्बरको बस दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका वडा नम्वर ८ हरिचन मोडमा आज बिहान करीब ५ बजेतिर दुर्घटनामा परेको हो । 

बस सडकबाट करीब ४-५ मिटर तल खसेको बस रुखमा अड्किएकाले मानवीय क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

बसमा  ४५ जना सवार रहेका थिए सबै यात्रु सकुशल रहेका छन् । उनीहरु सबैको उद्धार गरिएको जोशीले बताउनु भयो। अहिले बसबाट यात्रुहरुको सामान निकाल्ने काम भइरहेको छ । पानी परिरहेको र कुहिरो समेत लागेकाले बस दुर्घटना भएको  हुन सक्ने अनुमान गरिएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>