Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दार्चुला
२०७९ भदौ २३ गते बिहिबार

सामाजिक सत्भाव मिलाउन जिल्ला समन्वय समिति सर्याे अगाडी


कंचनपुर स्थित महाकालि नदिमा ऋषि पन्चमिका दिन भएकाे भनिएकाे विवाद मिलाउन जिल्ला समन्वय समिति अगाडि सरेकाे छ ।

महाकालि नदिमा  ब्रामण र दलित महिलाका बिचमा भएकाे भनिएकाे बिवाद समाजमा जाति बर्ग बिशेषकाे पक्ष र बिपक्षमा सार्वजनिक अभिब्यक्ति आउन थालेकाे अवस्थामा सामाजिक सत्भावमा खलल पुग्न सक्ने अवस्था लाई बिचार गर्दै सबै पक्ष सहितकाे बैठक बाेलाएकाे जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बाेहराले बताए ।

समन्वय समितिमा अधिकाँस राजनितिक दल र संघ संस्था प्रतिनिधिहरुकाे उपस्थितिमा सामाजिक सत्भावमा खलल पुग्न नदिने निर्णयहरु गरिएका छन ।

समस्याकाे मेलमिलाप बाट समाधान गर्ने । जिल्लाका सबै राजनितिक दलहरुले आफ्ना कार्यकर्तालाई समस्या समाधानका लागि निर्देशन गर्ने । जिल्लाका उधाेगि, व्यापारी , पत्रकार लगायत सबै पक्षलाई समस्या समाधानका लागि पहल गर्न अनुराेध गर्ने निर्णय गरेकाे छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>