Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०७९ असोज ०३ गते सोमबार

कंचनपुरमा तिन जनाकाे शव भेटियाे

कञ्चनपुरमा तीन जनाको शव भेटिएको छ । आईतबार पुनर्वास नगरपालिकामा एक जना र लालझाडी गाउँपालिकामा दुई जनाको शव भेटिएको हो।

पुनर्वास-१० दोदा नदी नजिकै एक जना र लालझाडी - १ स्थित उखुबारीमा २ जना गरी ३ जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय पुनर्वासका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।

‘आइतबार साँझतिर शव भेटिएको हो, शवको पहिचान गर्न सकिने अवस्था छैन्,' उनले भने, ‘शव सडेगलेको छ, प्रकृति हेर्दा पुरानो देखिन्छ।'

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>