Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असोज ०३ गते सोमबार

लालपुरका १७ बर्षिय किशाेर अकस्मात हराए, भेटनेले खवर गरिदिन परिवारकाे आग्रह ।

बेदकाेट नगरपालिका ९ लालपुरका १७ बर्षिय बिपुल जाेशि आईतबार बिहान बाट बेपत्ता छन ।

आइतबार बिहान घरबाटै कता गए थाहा भएन, साथमा आफ्नाे आमाकाे माेवाईल लेगेकाे छ तर स्विच अफ गरेका कारण सम्पर्क हुन नसकेकाे उनका मामा चक्रप्रसाद पन्तले बताए ।
उनि मानसिक समस्यामा रहेका थिए ।

जोशी घरबाट अचानक हराएपछि आफन्त चिन्तित छन्। भेटाउने व्यक्तिलाई नजिकको प्रहरी चौकी वा ९८४२८४६१५६, ९८४८७५४१४२ र ९७४२८४६१५६ नम्बरमा सम्पर्क गरेर सहयोग गरिदिन परिवारले आग्रह गरेका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>