बेदकोट नगरपालिका ९ लालपुरका १७ बर्षिय बिपुल जोशी फेला परेका छन उनि गत आईतबार बिहान बाट हराएका थिए ।
आइतबार बिहान घरबाटै कता गए थाहा भएकाे थिएन उनका आपन्तहरुले खाेजि प्रयास निरन्तर गर्दा भारतकाे राजधानि दिल्लि पुगेकाे अवस्थामा आज शुक्रवार फेला परेकाे उनका दाजु निरज पन्तले बताए ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया