Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असोज ११ गते मङ्गलबार

वडा अध्यक्ष खड्काले बाडे खेलकुद सामाग्रि

कृष्णपुर नगरपालिका वडा ८ का अध्यक्षले स्थानिय युवाहरुलाई खेलकुद सामाग्रि बितरण गरेका छन ।

अध्यक्ष दिनेश खड्काले स्थानिय युवालाई फुटबल र जर्सि बितरण गरेका छन । युवाहरु खालि रहदा दुर्व्यसनमा लाग्नसक्ने भएकाेले खेलतर्फ अभिप्रेरित गर्न खेलकुद सामाग्रि बितरण गरेकाे अध्यक्षले बताएका छन ।

अध्यक्षले नगरपालिका बाट  पाएको सेवा सुबिधा  बाफत को रकम बाट खेलकुद सामाग्री  खरिद गरि खेलाडीहरु लाइ बितरण गरेकाे बताएका छन ।             युवाहरुले खेलकुद सामाग्रि पाएपछि खुसि ब्यक्त गरेका छन, खेलकुद सिक्न, क्षमता प्रदर्शन गर्न र स्वास्थ्य सुरक्षाका लागि सहयाेगि हुने युवाहरुले बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>