Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असोज २२ गते शनिबार

टिकट नपाएपछि कंचनपुर २ का एमाले प्रदेश कमिटि सदस्यले छाेडे पार्टि

एमालेका तर्फबाट कञ्चनपुर क्षेत्र २ को प्रदेश सभा (क) मा टिकट नपाएको भन्दै दुई जना आकांक्षीले पार्टी त्यागको घोषणा गरेका छन्।

सुदूरपश्चिम प्रदेश कमिटी सदस्य जयराज पाण्डेय र टेक बहादुर हमालले शनिबार पत्रकार सम्मेलनमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन्।

एमालेका तर्फबाट प्रतिनिधि सभा क्षेत्र २ को टिकटको आकांक्षी रहेका राष्ट्रिय युवा संघका निवर्तमान अध्यक्ष बचन बहादुर सिंहलाई पार्टीले यो प्रदेश सभामा टिकट दिएको छ । प्रतिनिधि सभामा नरबहादुर धामीलाई दोहोयार सिंहलाई प्रदेशमा टिकट दिइएको हो।

पार्टीले आफ्नै नीति, विधि मिचेको आरोप लगाउदै पाण्डेय र हमालले एमाले छाडेको प्रेस बिज्ञप्तिमार्फत जनाएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>