Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असोज २३ गते आइतबार

ब्यावसायिका नेता जाेशीले गरे प्रदेशसभामा उमेदवारि दर्ता ।

आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि आज कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी समेत चुनावी मैदानमा उत्रिएका छन । 

वाणिज्य संघका अध्यक्ष जोशीले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३(क)बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन । 

गत असारमा सम्पन्न भएको वाणिज्य संघको निर्वाचनमा अध्यक्ष जोशी निर्वाचित भएका थिए । संघको चुनाव लडेको तेस्रो महिनामै प्रदेशको चुनावमा होमिएका छन । संघका अध्यक्ष जोशीसंगै सदस्य गोपाल बुढापालले समेत ३(क)बाट उम्मेदवारी दिएका छन । संघका अध्यक्ष जोशी र सदस्य पाल नै चुनावी मैदानमा देखिएका हुन । 

काँग्रेस निकट रहेका उद्योगी व्यवसायी जोशीले निजी क्षेत्रको समेत प्रतिनिधीत्वका लागि साथिभाईबाट हौसला प्रदान भएपछि उम्मेदवार बन्न खोजेको बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन सहायक अधिकृत तारा प्रशाद शर्माले हालसम्म क्षेत्र ३संघबाट दिपक सिह, शारदा चन्द, क्षेत्र ३(क)बाट दिवान सिह आग्री, गोपाल बुढापालले उम्मेदवारी दर्ता गराएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>