Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
दार्चुला
२०७९ असोज २३ गते आइतबार

दार्चुलामा गठबन्धन दलकाे उमेदवारि दर्ता, प्रतिनिधि सभामा बडू ।

प्रतिनिधि तथा प्रदेश सभाका लागि मंसिर ०४  गते हुने निर्वाचनका लागि दार्चुलामा गठबन्धन दलकाे उमेदवारि दर्ता भएकाे छ ।
  दार्चुला बाट प्रतिनिधिसभाकालागि उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडु ले उम्मेदवारी दर्ता गरेका छन्। प्रदेश सभा क्षेत्र नं '१' बाट नेपाली काग्रेसका नेता विक्रम सिंह धामी र '२' बाट नेकपा ( माओवादि केन्द्रका) नेता मानबहादुर धामी, ‘सन्तोष'ले उम्मेदवारी दर्ता गराएका छन्।

वाम-लोकतान्त्रिक गठबन्धन को समिकरण अनुसार प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्र नं. १' नेपाली कांग्रेस को भागमा परेको थियो भने प्रदेश सभा क्षेत्र नं. '२' नेकपा (माओवादी केन्द्र) को भागमा परेको थियो । त्यहि अनुरूप जिल्लामा शतप्रतिशत बाम-लोकतान्त्रिक गठबन्धन को मर्म अनुरुप उम्मेदवारी दर्ता गरिएको नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य दिपक जाेशीले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>