प्रतिनिधि तथा प्रदेश सभाका लागि मंसिर ०४ गते हुने निर्वाचनका लागि दार्चुलामा गठबन्धन दलकाे उमेदवारि दर्ता भएकाे छ ।
दार्चुला बाट प्रतिनिधिसभाकालागि उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडु ले उम्मेदवारी दर्ता गरेका छन्। प्रदेश सभा क्षेत्र नं '१' बाट नेपाली काग्रेसका नेता विक्रम सिंह धामी र '२' बाट नेकपा ( माओवादि केन्द्रका) नेता मानबहादुर धामी, ‘सन्तोष'ले उम्मेदवारी दर्ता गराएका छन्।
वाम-लोकतान्त्रिक गठबन्धन को समिकरण अनुसार प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्र नं. १' नेपाली कांग्रेस को भागमा परेको थियो भने प्रदेश सभा क्षेत्र नं. '२' नेकपा (माओवादी केन्द्र) को भागमा परेको थियो । त्यहि अनुरूप जिल्लामा शतप्रतिशत बाम-लोकतान्त्रिक गठबन्धन को मर्म अनुरुप उम्मेदवारी दर्ता गरिएको नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य दिपक जाेशीले बताए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया