Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असोज २३ गते आइतबार

एमाले कंचनपुर क्षेत्र १ काे प्रतिनिधि र प्रदेशसभामा  उमेदवारि दर्ता

नेकपा एमालेले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-१ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि मनाेनयन पत्र दर्ता गराएका छन् ।

आईतबार बृहत् रूपमा र्यालि सहित बेलाैरी नगरपालिकामा रहेकाे निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर मनाेनयन पत्र दर्ता गराएका हुन ।

एमाले पार्टीबाट प्रतिनिनि सभा सदस्यमा तारा लामा प्रदेश `क´ तर्फ वीर बहादुर थापा प्रदेश `ख´ तर्फ पल्लवराज भट्टले उम्मेदवारी दर्ता गराएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>