Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
डडेलधुरा
२०७९ असोज २३ गते आइतबार

डडेल्धुरामा स्वतन्त्र उमेदवार ढकाल र एमाले नेता शाहिकाे उमेदवारि दर्ता ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाका विरुद्ध प्रतिनिधिसभामा डडेल्धुरामा गुल्मीका सागर ढकालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

उनले उम्मेदवारी दर्ता गराएपछि नयाँ युगको शुरुवात भएको भन्दै देश बनाउने संकल्प सहित दुई दिन ब्रत बस्ने घोषणा गरेका छन्।

०४८ साल देखि निरन्तर निर्वाचन जित्दै ५ पटक प्रधानमन्त्री भइसकेका देउवा विरुद्ध विकासका लागी बाजे पुस्तालाई बिश्राम दिनुपर्ने भन्दै उनी चुनावी मैदानमा उत्रेका हुन्। यसैगरि नेपाल काँग्रेस विपीबाट कर्ण मल्ल चुनावी मैदानमा छन्।  

मल्ललाई नेकपा एमालेले समर्थन गरेको छ। नेकपा एकीकृत समाजवादीबाट केहि समय अघि मात्र नेकपा एमालेमा प्रवेश गरेका बिक्रम शाहीले पनि प्रतिनिभिसभाका लागी स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।  

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>