Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असोज २६ गते बुधबार

कंचनपुरका स्वतन्त्र प्रतिनिधि र प्रदेशसभाका उमेदवारका चुनाव चिन्ह यस्ता छन ।

कंचनपुर जिल्लामा प्रतिनिधिसभा तर्फ ७ जनाकाे स्वतन्त्र बाट उमेदवारि परि निर्वाचन चिन्ह प्राप्त गरेका छन । यस्तै प्रदेश सभा तर्फ ११ जनाले स्वतन्त्र बाट उमेदवारि दिई चुनाव चिन्ह प्राप्त गरेका छन ।
निर्वाचन क्षेत्र ३ मा प्रतिनिधि सभाका लागि
शारदा देबि चन्द क्रुस खुकुरि,दिपक बहादुर सिह पुतली,
मदन दमाई माछा, सुवास सिह धामीले महिला चुनाव चिन्ह प्राप्त गरेका छन ।

यस्तै ३ काे प्रदेशसभा (क) मा पिताम्बर जाेशी डल्फिन, लाेक बिक्रम थापा जेब्रा, गाेपाल सिह बुडापाल पंङ्खा, दिवान मेजार आग्रि जाताे, महादेव भट्ट जिप चुनाव चिन्ह प्राप्त गरेका छन ।
(ख)क्षेत्रमा एकमात्र स्वतन्त्र उमेदवार भिम बहादुर कुमालले लालटिन चुनाव चिन्ह प्राप्त गरेका छन ।

प्रतिनिध सभा निर्वाचन क्षेत्र २ मा स्वतन्त्र तर्फ उमेदवारि परेकाे छैन।
२ काे प्रदेश सभा (क) तर्फ गरिरिराज पाण्डेय फुटबल खेलाडि, एमाले छाेडेर स्वतन्त्र उमेदवारि दिएका टेक बहादुर हमाले काग चुनाव चिन्ह प्राप्त गरेका छन ।
प्रदेशसभा (ख) तर्फ स्वतन्त्र उमेदवारि परेकाे छैन ।

यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ मा एमाले छाेडि स्वतन्त्र भएका खेम सुवेदी माछा, जगत बहादुर सायर क्रस खुकुरि, हरिना देबि भट्टले हार्माेनियम चुनाव चिन्ह प्राप्त गरेका छन ।

क्षेत्रकाे प्रदेशसभा (क) तर्फ एक्ला स्वतन्त्र उमेदवार भक्त बहादुर अधिकारिले बिजुलिकाे चिम चुनाव चिन्ह प्राप्त गरेका छन ।
प्रदेशसभा (ख) तर्फ नेत्रलाल चाैधरिले पानिकाे धारा र टेक बहादुर साउदले लालटिन चुनाव चिन्ह प्राप्त गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>