दार्चुला प्रदेश सभा ( क ) का स्वतन्त्र उमेदवार शंकर सिह धामिले प्रचार कार्यक्रम सुरु गरेका छन ।
शाकाहारि खाना मात्र प्रयाेग गर्ने बाचा गरेका धामिले चुनाव चिन्ह बलेकाे चिम ( बल्व ) प्राप्त गरेसंगै धामिले महाकालि नदिमा स्नान, मालिकार्जुन धाममा रुद्राभिसेक पुजा गरि स्वर्गीय नेता प्रेम सिह धामिकाे शालिकमा माल्यार्पण गरि प्रचार सुरु गरेका हुन ।
उमेदवारहरुले मासु र मदिरामा ब्यापक खर्च गर्ने, भाेट प्रभावित पार्ने, यसैका बलमा ठुलाे मास परिचालन गर्ने गुनासाे रहेका समयमा धामिले राम्राे कदम चालेकाे अधिकाँस स्थानियहरुले बताउन थालेका छन । भिडियाे https://youtu.be/cTMQSbb7xr8
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया