Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असोज २८ गते शुक्रबार

काैशिक गाेत्रीय बन्धु समाजकाे प्रथम सम्मेलन काठमाडौंमा सुरु ।

कौशिक गोत्रीय रेग्मी बन्धु समाजको प्रथम सम्मेलन तथा बार्षिक साधारण सभा प्रज्ञा प्रतिष्ठान काठमाडौंमा आजबाट शुरु भएको छ।
नेपालभरिका रेग्मी प्रतिनिधि रहेको यो सम्मेलन वंशावली प्रकाशन गर्ने गरेकालाई सम्मान गर्ने र नया कार्यसमिती चयन गर्ने गरी शुरू भएको छ ।
कार्यक्रममा प्रमुख अथिति पूर्व प्रधान न्यायाधीश तथा मन्त्री परिषद् अध्यक्ष खिलराज रेग्मी र सभापतित्व निल प्रसाद रेग्मीले गर्नु भएको थियो । 
कार्यक्रममा गौरी शर्मा रेग्मी, गुरु प्रसाद रेग्मी, मार्शेली रेग्मी,
केशव शरण रेग्मी, योगेन्द्र प्रसाद रेग्मी, पशुपतिनाथ रेग्मीलाई वंशावी प्रकाशन गरेकामा सम्मान गरिएको छ। कार्यक्रममा रेग्मी  बाट उच्च पदमा रहनु भएका व्यक्तित्व नी उपस्थिति थियो सुधीर रेग्मीले कार्यक्रम संचालन गर्नु भएको थियो

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>