Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
बेलाैरि
२०७९ असोज २९ गते शनिबार

सिद्धेश्वर जयपृथ्वी कप फराकिलाे अन्तरले बैजनाथ युवा क्लवले हात पार्याे ।

बेलौरी नगरपालिकामा सम्पन्न सिद्धेश्वर जयपृथ्वी कपको उपाधी बैजनाथ युवा क्लब बैवाहले जितेको छ। शनिबार भएको फाइनल खेलमा आयोजक सिद्धेश्वरलाई हराउँदै बैजनाथ युवा क्लबले उपाधी जितेको हो ।

पहिले ब्याटिङ गर्दै बैजनाथले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो। १ सय ४९ रनको लक्ष्य पछ्याएको आयोजक 'ए' १३ दशमलव ५ बलमा ६८ रनमै अल आउट भयो ।

फाइनल खेलमा बैजनाथका साजन बिटालु म्यान अफ द म्याच घोषित भए । उनले आफ्नो टिमलाई जिताउन ४ ओभरमा ५ विकेट लिएका थिए ।

विजेता बैजनाथले नगद ३३ हजार ३ सय ३३ रुपैयाँ र उपविजेता आयोजकले नगद २३ट्रफी प्राप्त गरेको छ।

क्रीकेट प्रतियोगितामा आयोजक 'ए' का हिमान्शु मोहरिया म्यान अफ द सिरिज भएका छन् । त्यस्तै बेस्ट ब्याट्सम्यान र बेस्ट फिलडर आयोजककै दिपक चन्द भए भने बैजनाथका साजन बिटालु बेस्ट बोलर भएका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>