आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा कंचनपुर निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधि सभामा स्वतन्त्र उमेदवारि दिएका दिपक बहादुर सिहले उमेदवारि दिएका छन ।
उनले आफ्ना चुनावि एजेण्डा बिकासका पक्षमा भएकाे बताएका छन । उनले एउटै ब्यक्ति लामाे समय सम्म पट्क पटक उमेदवारि दिने राजनिति लाई नै पेशा बनाएकाे, राजनिति पेशा नभएर निस्वार्थ सेवा हाे, सेवा मानिसले ५ बर्ष बढिमा १० बर्ष गरे आफ्ना एजेण्डा पूरा गर्न सकिने बताउछन ।
राजनिति पेशा बनाएका कारण मानिसहरु पटक पटक जुनसुकै हालतमा पनि टिकट ल्याएर चुनाव लड्छन यस्ताे अवस्थाले भ्रष्टाचार बढेकाे, राजनितिमा युवाहरुले काम गर्ने अवसर बाट बन्चित हुनु परेकाे लगायत कारण बाट आफ्नाे उमेदवारि रहेकाे बताएका छन ।
लामाे समय राजनितिमा हुदा महेन्द्रनगर आसपासमा विभिन्न सुख दुःखमा पुगेकाे, आपत बिपत पर्दा काेभिड, बाढि लगायतमा सहयाेग गरेकाे र कंचनपुमा मानिस बस्ने क्रम संगै आफ्नाे परिवार यता बसाइँ सराई गरेर आएकाे यहाँका अधिकाँस मानिस संग सम्बन्ध भएका कारण पनि बालेन जस्ताे गरेर चुनाव जित्ने दावि वहाकाे छ ।
सिह जिवनकाे लामाे समय काग्रेसमा काम गरेका काग्रेस कंचनपुर बाट नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका थिए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया