Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ कार्तिक ०४ गते शुक्रबार

बेल्डाडिमा भलिवल खेलकाे आयाेजना हुने ।

कञ्चनपुरको बेलडाँडी गाउँलिकामा खुला भलिबल प्रतियोगिता हुने भएको छ । शुभ दिपावलीको अवसर पारेर बेलडाँडी गाँउपालिका १ सिद्धचोकमा खुला भलिबल प्रतियोगिता हुने भएको हो । 

प्रगति एकता समाजले सोमबार(कार्तिक ७)देखि भलिबल प्रतियोगिता संचालन हुने भएको छ । प्रगति एकता समाजका अध्यक्ष धनसिह विष्टले विगतका बर्षहरुझै यस बर्षपनि भलिबल प्रतियोगिता आयोजना गरिएको बताए ।

अध्यक्ष विष्टले ग्रामिण क्षेत्रको खेलकुद विकास र खेलाडी उत्पादनका लागि भलिबल प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ३५, दोस्रो टिमलाई २५ र तेस्रो टिमलाई ११ हजार नगद सहित ट्रफि प्रदान गरिनेछ । प्रतियोगिताका लागि आवश्यक तयारी भईरहेको प्रगति एकता समाजका अध्यक्ष विष्टले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>