Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक १० गते बिहिबार

महेन्द्रनगरमा देउसि भैलाेमा रम्दै उमेदवारहरु

राष्ट्रिय लाेक तथा दाेहरि गित प्रतिष्ठान जिल्ला कार्यसमिति कंचनपुरले आयाेजना गरेकाे देउसि भैैलाे कार्यक्रम आयाेजना गरेकाे छ । कार्यक्रममा प्रदेश तथा प्रतिनिधि सभामा उमेदवारि दिएका नेताहरुले समेत सहभागिता जनाई भैलाे खेलेका छन ।               कंचनपुर निर्वाचन क्षेत्र ३ प्रतिनिधि सभा उमेदवार रमेश लेखक र ३ क तर्फवाट प्रदेशसभा उमेदवार टेकेन्द्र भट्टले बुधबार महेनगरकाे देउसि भैलाेमा सहभागिता जनाएका थिए । कार्यक्रममा भिमदत्तनगर पालिकाका मेयर उपमेयर लगायत काे समेत सहभागिता थियाे।                प्रतिष्ठानले स्थानिय सरकार र उमेदवारहरु समेत सहभागी भएकाेमा खुसि ब्यक्त गरेकाे छ। भिडियाे https://youtu.be/5RlwOdFQwdE

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>